काठमाडौँ – गायिका सृङ्खला जोशीले चरम राजनीतिक अस्थिरता, भ्रष्ट संरचना, राजनीतिको आडमा बढ्दो अपराधीकरणलाई व्यङ्ग्य गर्दै ‘भुँडे नेताज्यू’ बोलको गीत सार्वजनिक गरेकी छन् ।


ADVERTISEMENT


एन्जल शर्माको शब्द, विनय दवाडीको संगीत रहेको उक्त गीतमा नेपाली राजनीतिका कारण समाजमा देखिएका विकृति र विसंगतिलाई प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT

# # #


रियालिटी शो भ्वाइस अफ नेपालमा प्रस्तुति गर्दै चर्चामा आएकी सृङ्खलाले यो गीतले समाजमा केही सकारात्मक प्रभाव पार्ने विश्वास लिएकी छन् ।

https://www.youtube.com/watch?v=bW8P8tpPvCE