काठमाडौँ – विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । महासंघ प्रतिनिधिले शुक्रवार खाणलाई भेटेका हुन् ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिकाले डोजर चलाएर महासंघको जग्गा कब्जा गरेको विषयमा प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो ।


ADVERTISEMENT

# # #


हिन्दू महासंघमाथि भएको अन्याय तत्काल रोक्न प्रतिवद्धता गर्दै गृहमन्त्री खाणले हिन्दु धर्मसँग जोडिएको विषयमाथि आफ्नो पनि सहानुभूति रहेको बताएका थिए ।