काठमाडौँ – सरकार पक्षीय सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ ।


ADVERTISEMENT


न्यूनतम साझा कार्यक्रम लागूका लागि सोमवार र मंगलवार बसेको बैठकले पूर्णता नपाएपछि आज बिहाना पुनः बालुवाटारमा बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


काँग्रेस, माओवादी केन्द्र र जसपाबीच मन्त्रिपरिषद्को पूर्णता, मन्त्री छनोट मापदण्ड, संवैधानिक नियुक्ति तथा आगामी योजनाका विषयमा छलफल हुन लागेको हो ।