काठमाडौँ – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ ।


ADVERTISEMENT


ओली सरकारको नेतृत्वले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग मंगलवार बसेको मन्त्रिपरिषद्ले विघठन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


ओली सरकारले दशभर सबै जिल्लामा उक्त आयोगका कार्यालय गठन गरी देशभर कार्यकर्ता भर्ती गरेको आरोप लाग्दै आएको थियो ।