आलस्का– आज बिहान अमेरिकामा शक्तिशाली भुकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लेको आसपास केन्द्रबिन्दु भए८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको हो ।


ADVERTISEMENT


स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सामुद्रिक क्षेत्रमा गएका कारण सो भूकम्पले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #