काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अर्वे अधिवेशन अन्त्य गरेकी छन् । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति भण्डारीले अधिवेन अन्त्य गरेकी हुन् ।


ADVERTISEMENT


संविधानको धारा ९३ (२) अनुसार राष्ट्रिय सभाको अधिवेशनको आज राती १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशन अन्त्य सँगै मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको आठौँ अधिवेशन असार १७ गतेदेखि सुरु भएको थियो । ११ दिनमै अधिवेशन अन्त्य गरिएको हो ।