काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीको कैद मिनाह गरेकी छन् ।


ADVERTISEMENT


सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ १५ गतेदेखि लागू हुने गरी कैद मिनाह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


यी हुन् राष्ट्रपति भण्डारीले कैद माफी गरेका कैदी

https://drive.google.com/file/d/1d68bJzDG7-al74QJ3-dmODU1wMmrFrgV/view