काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।


ADVERTISEMENT


सोमवार बसेको मन्त्रिपरिष् वैठकले उनलाई सीसीएमसीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए ।