काठमाडौँ – सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात जना मन्त्रीलाई मन्त्रीका रुपमा काम नगर्न र गर्न नदिन आदेश दिएको छ ।


ADVERTISEMENT


बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सांसद नभएर नै मन्त्री बनेका सातै जनाको पद खारजे गर्दै काम नगर्न अन्तरिम आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


यससंगै गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम तथा राजगारमन्त्री गौरीशंकर चौधरी, खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीको पद खारेज भएको हो ।