काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेतृत्वको प्रतिनिधि मण्डलले आज आफ्नो ज्ञापनपत्र प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


उनका अनुसार, सिंहदरबारस्थित देउवा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ वुँदे ज्ञापनपत्र पेश गरेका छन् । जसअन्र्तगत कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारसहितका व्यवस्थाका लागि सरकारले गर्नुपर्ने कार्यबारे ध्यानाकर्षण गराउँदै सुझाव सहितको पत्र बुझाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।