काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।


ADVERTISEMENT


आज बालुवाटारमा पिसिआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको उनको प्रेस सल्लाहकार सुर्य थापाले समाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, प्रधानमन्त्री ओलीसंगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ ।