काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पपुलर नेता भएको बताएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रले नेकपा एमाले सरकारलाई समर्थन गरेकोमा अहिले सरकारविरुद्ध संघर्ष गरिरहँदा पनि समर्थन फिर्ता लिएको छैन ।


ADVERTISEMENT

# # #


आइतवार पत्रकार ऋषि धमालाले लिएको अन्तरवार्तामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन ।’ उनले माओवादीलाई समर्थन फिर्ता लिन चुनौती समेत दिए ।

‘समर्थन फिर्ता लिए भने नि ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘फिर्ता लिए भो नि त तर फिर्ता त लिएको छैन अहिलेसम्म।’