काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीको महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेका छन् ।


ADVERTISEMENT


आफू पक्षी नेताहरूसँग शुक्रबार बालुवाटारमा भएको छलफलमार्फत प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एकलौटी रुपमा पदाधिकारी खारेज गरेका हुन् ।


ADVERTISEMENT

# # #


एमालेको महासचिव इश्वर पोखरेल हुन् ।