जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले सम्पर्ण हिन्दु धमालम्बीलाई महाशिवरात्रीको शुभकामना व्यक्त गरेका छन् । हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा उनले हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस


ADVERTISEMENT

# # #