काठमाडौँ– ललितपुर क्षेत्र नम्बर २ प्रदेश खबाट प्रदेशको निर्वाचनका लागि अनन्त श्रेष्ठ उठ्ने भएका छन् । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनमा उनलाई प्रदेशका लड्न सिरफारिस गरेको हो ।


ADVERTISEMENT


निर्वाचनका लागि तयारी सुरु गरेको श्रेष्ठले बताएका छन् । संघर्ष गरेर कांग्रेसले ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई संस्थागत गर्नका लागि मतदाताले नेपाली कांग्रेसका उम्मेद्वारलाई मतदान गर्नु पर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


यस अघि पाटन क्याम्पसको स्ववियु सभापति भएका उनी तरुण दलमा पनि रहेर काम गरिसकेकाले आफले जितपछि जनताको हित र विकासमा लागि पर्ने बताउँछन् ।