विराटनगर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे अनुगमनका क्रममा मालपोत र नापी कार्यालयमा जाँदा उनको भेट विचौलियासँग भएको छ ।


ADVERTISEMENT


कार्यालय प्रमुखलाई पनि अनुगमनबारे जानकारी नदिइकनै मन्त्रस् तुम्बाहाङ्फे कार्यालयमा पुगेकी थिइन् ।


ADVERTISEMENT

# # #


कार्यालय पुगेपछि व्यवस्थापन अस्तब्यस्त भएको पाएको उनले बताएकी छन् । यसलगायत त्यहाँ विचौलियासँग पनि भेट भएपछि उनले कार्यालय प्रमुखलाई कार्यालय

व्यवस्थापन गर्न र विचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएकी थिइन् । उनले भनिन्, ‘मैले सम्बन्धित कर्मचारीलाई सचेत गराउन निर्देशन दिएको छु ।’