काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


सोमबार सरकार सचालन गरेको तीन वर्ष पुगेको अवसरमा सिंहदरमामा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले ७४ बुँदे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम होस् भन्ने पवित्र उद्देश्यकासाथ ताजा जनादेशको लागि चालिएको राजनीतिक कदम भएको बताए ।

यस्ता छन् सरकारका तीन वर्षे उपलब्धीहरु :