काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित टिप्पणी गरेको आरोपमा प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।


ADVERTISEMENT


गोरखाममा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिमाथि अर्माययदित टिप्पणी गरेपछि उनको आलोचना भएको थियो । उनलाई कारवाहीका लागि अनलाइनमार्फत धेरैले कारवाहीका लागि उजुरी गरेपछि महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछका लागि बोलाएको हो ।


ADVERTISEMENT

# # #


यद्यपि, झाँक्रीले भने प्रहरीले आउन अस्वीकार गरेकी छन् ।