काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख बत्ती बालेका छन् ।


ADVERTISEMENT


सोमवार बिहाना पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्रीले पूजा गरेका हुन् ।


ADVERTISEMENT

# # #


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालकाअनुसार प्रधानमन्त्रीले पशुपतिमा सङ्कल्पसहित करीब १ घण्टा पूजा गरेका हुन् ।