काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिवार पनि बैंक खोल्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


आज शनिवार पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टर र नेपाल क्लियरिङ हाउस खुला गर्न सूचना जारी गरेर निर्देशन दिएको हो ।