काठमाडौँ –क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् ।


ADVERTISEMENT


बुधवार सामाजिक सञ्जालजमार्फत जानकारी दिँदै उनले आफू संक्रमणमुक्त भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई १० दिन लामो होम आइसोलेशनको बसाइपछि रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उनले सामाजिक सञ्जालमार्फत आफू मैदानमा उत्रिन उत्साहित भएको बताएका छन् ।

गत मंसिर ७ गते गरिएको कोरोना जाँचमा उनलाई संक्रमण देखिएको थियो ।