काठमाडौँ– स्थानीय तहको तस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने निर्वाचनको प्रचासप्रसारका लागि विभिन्न राजनीतिक दलहरुले प्रचारप्रसार तिव्र बनाएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले यतिबेला एमालेलाई प्रदेश नं २ मा एमालेलाई पहिलो पार्टी बनाउन व्यापक रुपमा प्रचार प्रसार गरिरहेको छ । चुनावको अन्तिम घडीमा प्रचार गरिरहेको संघले कम्तिमा ९० वटा स्थानीय तह नेकपा एमालेले जित्नेगरी प्रचारप्रसार गरिएको युवा संघ नेपाल सचिवालय सदस्य रमेश आचार्यले बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोग नेपालले आज राती १२ बजेदेखि मौन अवधि सुरु गर्ने जनाएको छ ।

फोटोहरु : युवासंघ नेपालको फेसबुकबाट