एजेन्सी – कोभिड–१९ को संक्रमणको जोखिमका कारण ५ महीनादेखि बन्द भारतीय मेट्रोरेल सेवा पुनः सञ्चालनमा आउने भएका छन् । भारत सरकारले सेप्टेम्बरबाट सेवा पुनः संचालन गर्न निर्देशिका जारी गरेको छ ।


ADVERTISEMENT


निर्देशिकाअनुसार राज्य सरकारहरुले आफ्नो क्षेत्रमा ७ सेप्टेम्बरदेखि मेट्रो रेल सञ्चालन गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


भारतमा दिल्ली, कोलकाता, मुम्बई, लखनऊ, जयपुर, बेंगलुरु र चेन्नईमा मेट्रो सेवा सन्चालनमा छन्।