काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाका विषयमा भारतसँग गम्भीरताकासाथ वार्ता हुने बताएका छन् । शुक्रवार प्राइम टाइम्स टेलिभिजनको ‘टक शो’मा बोल्दै प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो पटक नक्शमा सामेल गरेको भूभाग फिर्ता हुने गरी वार्ता अघि बढ्ने बताए ।


ADVERTISEMENT


नेपाल–भारतका कूटनीतिक संयन्त्रबाट तथ्य र प्रमाणका आधारमा द्धिदेशीय सीमाको विषय समाधान हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


आफ्नै कार्यकालमा भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, गुञ्जी, नाभी कालापानीलगायतका क्षेत्र नेपालले फिर्ता ल्याउने दाबी उनले गरे ।