काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीका चालहकसहित ९ सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको स्रोतले बतायो ।


ADVERTISEMENT


 

बिहीवार पीसीआर जाँच गरिएकोमा शुक्रवार राति रिपोर्ट आएको थियो । संक्रमित सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएको जानकारी स्रोतले दियो ।


ADVERTISEMENT

# # #