काठमाडौँ – ब्रिटेनमा भएको एक अनलाइन लिलामीमा राखिएको महात्मा गान्धीको चश्माले ४ करोड बढी मुल्य पाएको छ । गान्धीले १९०० को दशकमा अफ्रिका जाँदा लगाएको दाबी गरिएको यो चश्माले नेपाली रु. ४ करोड ७ लाख मुल्यमा लिलामी भएको हो ।


ADVERTISEMENT


अनलाइन लिलामी गरेको इष्ट ब्रिस्टल अक्सनलाई उद्धृत गर्दै बीबीसीले चश्मा एक अमेरिकी नागरिकले किनेको बताएको छ ।


ADVERTISEMENT

# # #