काठमाडौँ– नेपाल विद्यार्थी संगठनले बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि राहत प्याकेज उपलब्ध गराउन नेविसंघको सरकारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


आज एक वक्तव्य जारी गर्दै सगठघले तराईमा बाढीका कारण कयौँ विद्यालय जीर्ण बनेकाले त्यसको पुन निर्माणका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


संगठनले विद्यामर्थीक लागि निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने सरकारको निर्णयको स्वागत गर्दै प्रभावित विद्यार्थीलाई एकजोर लुगा, झोला, कापी कलम, टुथपेष्ट लगायतका शैक्षिक सामग्री यथासिघ्र उपलब्ध गराउन सरकारसंग अनुरोध गरेको हो ।

बाढी पश्चात नेपाल विद्यार्थी संगठनले तराईका जिल्लामा पुगेर विभिन्न् किसिमका राहत सामग्री वितरण गर्दैै आएको छ ।