काठमाडौँ – नेपालमा थप २३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३४ जनाको मृत्यु भएको छ भने६४१५ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया

प्रतिकृया