काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको भएर पछिल्लो २४ घण्टायता २७२ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यसरी आजसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६४१५ पुगेको छ ।


ADVERTISEMENT

# # #


नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ८६ रहेको छ । आज मात्रै २३२ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमित मध्ये नेपालमा ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।