काठमाडौं – बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना कहरका कारण कक्षा कोठामा उपस्थित भएर नपढाउने निर्णय उसले गरेको हो ।


ADVERTISEMENT


शैक्षिक सत्र २०२०/ ०२१ मा कोही पनि आमनेसामने भएर नपढ्नेरनपढाउने उक्त विश्वविद्यालयले निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


भर्चुअल माध्यमबाट अध्ययन अध्यापन हुने बीबीसीले जनाएको छ । यद्यपि कोही सानो समूहमा छ र सम्भव छ भने सामाजिक दूरी कामय गरेर पढ्न भने सक्ने जनाइएको छ ।