काठमाडौँ – शिक्षा विकास सञ्जाल थिमीले मध्यपुर थिमी नगपालिकाद्वारा सञ्चालित सामुहिक खाना खुवाउने कार्यक्रमलाई सहयोग गरेको छ ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९) को रोकताम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई निःशुल्क खाना खुवाउने नगरपालिकाको कार्यक्रमलाई सञ्जालले ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको खाद्यान्ह सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त रकम बराबरको चामल, खाल लगायतका खाद्यान्ह खरिद गरेर नगरपालिकालाई हस्तान्तरण गरेको सञ्जालका तुलसी भेटवालले जानकारी दिए ।