काठमाडौँ, ८ भदौ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ ।


ADVERTISEMENT


गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #