ललितपुर – गिजरमा नुहाउने क्रममा बेहोश भई एक जनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने वीरगञ्जकी १९ वर्षीया जोनित चौहानको शनिबार दिउँसो वेहोस भएर मृत्यु भएको हा ।


ADVERTISEMENT


होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।