काठमाडौँ– प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, पोखराले सोमबार लामिछानेविरुद्वको अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो


ADVERTISEMENT

# # #


प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बुझिएको छ ।