काभ्रे – काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन् ।
बास्कोटाले ४५३४५ मत पाएका छन् ।
निकटम् प्रतिद्वन्द्वी हुमागाईं ३९५८२ ले मत पाएका हुन् । दुवै नेताबीचको मतान्तर ५७६३ रहेको छ ।