कपिलवस्तु – कपिलवस्तुमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका ४ बिरपुर बस्ने कमलेस नाउँको छोरी २ वर्षीया शितल नाउँको पानीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरको अगाडि भाँडा धुनको लागि राखेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको हो ।