कपिलवस्तु – कपिलवस्तुमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका ४ बिरपुर बस्ने कमलेस नाउँको छोरी २ वर्षीया शितल नाउँको पानीमा डुबेर मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


आफ्नै घरको अगाडि भाँडा धुनको लागि राखेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको हो ।

प्रतिकृया

प्रतिकृया