Author: Himalaya Post

सर्वोच्च अदालतले एलइडी बल्ब खरिदमा अन्तरिम आदेश नदिने

काठमाडौँ– सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियालाई रोक्न माग गर्दै परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सार्वजनिक खरिद ऐन विपरीत एलइडी बल्ब खरिद हुन लागेको भन्दै यसलाई तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्बोच्च अदालतमा निवेदन परेको थियो । गत बुधबार अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईले अन्तरीम आदेश माग गर्दै निवेदन हालेका थिए । तर, शुक्रबार सर्बोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलाशले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रीटबारे बारेमा अर्को शुक्रबार छलफल गरेर टुङ्गो लगाउने अदालतको निर्णय गरेको छ । सरकारलाई भने अदाललतले यसबारेमा कारण देखाऊ आदेश दिएको छ ।...

Read More

निर्वाचनका लागि प्रदेश नं. पाँचमा दलहरुको सक्रियता बढ्यो

नेपालगन्ज– दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि प्रदेश नं– ५ मा चुनाव प्रचार प्रसारमा यहाँका राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ । एकैचरणमा सबै प्रदेशका जिल्लामा हुने भनिएका निर्वाचन दुई चरणमा हुने भएपछि केही समयका लागि दलीय गतिविधि शून्य जस्तै देखिएको प्रदेश नं– ५ का जिल्लामा राजनीतिक दलहरुको सक्रियता पुनः बढेको हो । नेपाली काँग्रेसका जिल्ला प्रवक्ता मेघराज ओलीले मिति स्थगित हुँदा प्रभावित बनेको चुनावी अभियान एक सातादेखि फेरि तातिएको बताउँछन् । यस क्षेत्रका उम्मेदवारका दावेदार, पार्टी नेता तथा कार्यकर्ता अहिले जनताका घरदैलो र टोल टोलमा आ–आप्mनो पार्टीको पक्षमा जनमत तयार गर्न व्यस्त देखिएका छन् । नेकपा...

Read More

मकवापुरको राक्सीराङ गाउँपालिकामा काँग्रेसका राजकुमार मल्ल विजयी

हेटौँडा– मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजकुमार मल्लले तीज हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी हुभएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेका सुन्तली माया प्रजाले दुई हजार ९५० मत प्राप्त गरिन् । यसैगरी मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ६४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४० मत प्राप्त गरेका थिए ।...

Read More

भरतपुर महानगर अपडेट : एमालेलाई रेणुको चुनौति, २ हजार पुगेको मतान्तर २ सयमा झर्यो

चितवन– भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका बीच तीब्र प्रतिस्पर्धा सुरू भएको छ। शुरुवाती अग्रता लिएका ज्ञवाली पछिल्लो समयमा आएर केही कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन्। हाल सार्वजनिक पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १३ हजार ६ सय ३५ मत पाएका छन् भने माओवादीकी दाहालले १३ हजार ४ सय ३२ मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार रेणु देवीभन्दा मात्र २०३ मतले पछाडि छन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रसकी पार्वती शाहले १५ हजार ५२३ प्राप्त गरेर अग्रता कायम गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी...

Read More

खैरहनी विवाद प्रकरणः उन्नाइस घन्टापछि मतगणना सुरु

चितवन– पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना आज बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए । मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो । बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि आज बिहान भएको छलफलले यस्तो सहमति गरेको उनको भनाइ छ । मुचुल्का भन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमा खैरहनी वडा...

Read More