काठमाडौँ – मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् ।
यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीय स्तरको अत्याधुनिक रोटरी प्रविधिको ‘ग्रिनफिल्ड प्लान्ट’ द्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओ.पी.सी. सिमेन्ट हो ।