काठमाडौँ – लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार विहान ९ः५३ मा भूकम्पको धक्का महसुस गरिएको थियो ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । हिजै दार्चुला लगायतका सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।


ADVERTISEMENT

# # #