काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार आलोचना र विरोधका बीचमा पनि सफलताको दिशामा केन्द्रित भएकोे बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा मन्त्री बाँस्कोटाले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको बताए ।


ADVERTISEMENT

# # #


मन्त्री बाँस्कोटाले सरकारले आत्मनिर्भर अर्थतन्त्र तर्फ जाने प्रयासलाई ठूलो महत्व दिईरहेको बताउँदै कही पनि निराश र खिन्न हुनुपर्ने अवस्था नरेको बताए ।