काठमाडौँ — बालुवाटारस्थित सुबिसु केबल नेटको भवनमाआगलागी भएको छ । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।


ADVERTISEMENT


जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको जानकारी आएइको छ ।


ADVERTISEMENT

# # #


आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।