काभ्रे – प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुङेललाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले ढुङ्गेललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।