काठमाडौँ – एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं। ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सोमबारदेखि सञ्चालनमा आएको उक्त काउण्टरको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।