काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले महाराजगञ्स्थित त्रिवि शिक्षण अस्पताललाई सुधारका लागि सुझाव दिएका छन् ।


ADVERTISEMENT


पौडेलले अस्पतालमा देखेका कमी कमजोरीलाई समेटेर १७ बुँदे सुझाव दिएका हुन् । उनले डिन कार्यालयका प्रशासन प्रमुख बैकुण्ठ थपलियालाई शुक्रबार सुझाव पत्र बुझाएका छन्।


ADVERTISEMENT

# # #


गत असार ६ गते श्रीमति र छोरोको उपचार गर्न अस्पताल पुगेका पौडेल उपचारपछि आजै घर फर्किएका छन् ।

उनले ट्वाइलेट सुधारदेखि चिकित्सक, नर्सको व्यवहारसम्मलाई सुधार गर्न सुझाव दिएका छन् ।

यस्ता छन् पौडेलले दिएका १७ सुझाव :