काठमाडौँ – सरकारले उर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ४९ करोड विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


यस्तै बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको छ भने ग्रामीण विद्युतीकरण र प्रशारण लाइन विस्तारका लागि ४ अर्ब ५० करोड गरिएको छ ।


ADVERTISEMENT

# # #


बजेटसम्बन्धी थप समाचार : 

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन

– सरकारले बढायो वृदभत्ता, कति पुग्यो ?

– कृषि क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन

– अतिक्रमित सरकारी जमिन आगामी वर्षभित्र फिर्ता ल्याइने

– पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड बजेट