बझाङ– बझाङको जयपृथ्वी नगरपालिका-१ कैलाशलाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ ।


ADVERTISEMENT


शनिबार राती ९ बजेर ८ मिनेटजाँदा कैलाशलाई केन्द्रबिन्दु बनाइ ४.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रका टेक्नीकल असिस्टेन्ट तिर्थ दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भूकम्पले हल्लाउन थालेपछि स्थानिय त्रसित भएका थिए ।