काठमाडौँ – जनता बैंक नेपाल लिमिटेड र विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा विराटनगर अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता भएको छ ।


ADVERTISEMENT


प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गर्दै दुवै अस्पतालसँग गत आइतबार १५ गते संझौता गरिएको हो ।


ADVERTISEMENT

# # #


संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।