काठमाडौँ – आगामी जुलाई महिनाबाट इङल्याण्ड र वेल्समा हुने दिवसीय क्रिकेट विश्वकप खेल्ने भारतीय टिमको घोषणा भएको छ । मुम्बईमा छनोट समितिले १५ सदस्यीय टिम घोषणा गरेको हो ।


ADVERTISEMENT


घोषणा गरिएको टिममा विजय शंकर, दिनेश कार्थिकलाई मौका दिइएको छ भने युवा खेलाडी रिसभ पन्त अन्तिम १५ मा पर्न सकेनन् ।


ADVERTISEMENT

# # #


यस्तो छ भारतको टिम

विराट कोहली (कप्तान)
रोहित शर्मा (उप कप्तान)
शिखर धवन
केएल राहुल
विजय शंकर
एमस धोनी (विकेटकीपर)
केदार जाधव
दिनेश कार्तिक
युजवेंद्र चहाल
कुलदीप यादव
भुवनेश्वर कुमार
जसप्रीत बुमराह
हार्दिक पंड्या
मोहम्मद शमी
रवीन्द्र जडेजा