एजेन्सी – दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ ।
द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।
बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।